Posted by: PallaGhareAntare September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
अरे क्यानाम् रिकुटेलाई यो अन्तरे पनि सलुट् ठोक्छ। अरे क्यानाम् बात के हो भने बिर्खे जिम्मालले रिकुटेले केटि भगायो भनेर भनेको ठिक हो। बुढाको अरे क्यानाम् अचेल् नलि खुट्टो चर्केर दिमागले अच्छा काम गर्दैन बहुत नचाहिने बात गर्छन् कहिले काँहि। अब रिकुटे नाराज हुने नै भो। अनि अब सुनाउ रिकुटे हिमाचल् से के सम्चार् ल्यायौ?
Read Full Discussion Thread for this article