Posted by: Birkhe_Maila September 12, 2007
मेरो बालकच्छा
Login in to Rate this Post:     0       ?        
रिगल, गजब संग गयो बाल्यकालको बयान मात्र हैन, गाउँको एक एक बिवरणहरु समेत! त्यो दीपले भने जस्तो शब्द चयनमा प्रश्न उठ्न पनि सक्छ तर पनि उस्तै साथिसमुह र उस्तै किशोर अवस्थाको दिनहरु बिताएकोले होला मलाई चाहिँ उपयुक्त ठाउँमा उपयुक्त सिचुएशनमा प्रयोग भएको लाग्यो प्रभु! कता हराउनुभयो भनेको त यस्तो धमाकेदार एन्ट्रि हान्न रहेछ! क्यानाम् सलुट्! क्यानाम् अछ्छा लाग्यो, हजुरले क्यानाम साझाको दरवाजा बाट अन्दर छिरेर कहानि लेखेकोमा!
Read Full Discussion Thread for this article