Posted by: CaMoFLaGeD September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आँखैले देख्या है! गोताएँ दाई: ल ल फेरि ट्राई गर! मदनवा: ले कस्तो कुह्रो गर्छ सेइध्वाँ ले। गोताएँ दाई: हत्तेरी एउटा शब्दपनि राम्ररी भन्न सक्दैन पातकीले मदनवा: अरे बाप रे! त बल्ल बल्ल वोह सेइध्वाँ भन्ने सिक्दैछु फिर आउनुभएछ हजुर नयाँ वर्ड समाएर। कथि भन्नु भएछ पाँतकी भनेर? ले फिर से टराई हान्छुँ, ले कस्तो कुह्रो गर्हेको साँइध्वाँले गोताएँ दाई: यस्ले सक्दैन! त्यो चन्द्र बिन्दु किन लाउनुपर्ने यस्लाई? सकिन मैले लागेँ कुँडो खान! मदनवा: ओह गोतामवा दाजु! हरेक बार तपाईँ नयाँ नयाँ वर्ड ल्याउनुहुन्छ और हमि कसरी बुझ्ने कुन वर्ड प्रियोग कर्ने भनेर। त कुड्होँ कसरी खाने वोहपनि सिकाइदिनुस्! एक्छिन पर्खिनुस्!
Read Full Discussion Thread for this article