Posted by: PallaGhareAntare September 12, 2007
BIRATNAGAR REUNION- II
Login in to Rate this Post:     0       ?        
यो अर्को धागो सुरु अर्नु भ'च उन्को खोजिमा जी ले तो ता ठिकै हो तर अलि चाँडो भो। एउडा धागाँ जति राख्न मिल्छ सबै राख्न दिउं अनि बल्ल नयाँ सुरु गरुम नत्र भाँडभैलो हुन्छ। अब यो पालिलाई भैगो होला बरु उता पुरानाँ चाँई एसो यता नयाँ छ है भुनेर लेख्दिन पाए कत्ति राम्रो हुन्थो। अनि पुन्टे भाई (भाई भनो भुनेर नरिसाम्, ४९ को ब्याच भन्या झैं लाग्या थो कैले र भाई भन्या, हैन र'च भुनि माफ पाम्), डिलिटै चाँई नगरम् पछिल्लालाई, यसै गरि २, ३ अर्दै बढाम्दै जाम, अनि लास्टाँ जल्ले शुरु गरे नि त भो नि, जग्गा कचेलो जस्तो झगडा क्यार्न गर्नि यो धागो त हो नि हैन र। पछिल्ला त चाईएलान् नि पछि पछि बुढेकालाँ एसो हेर्न मुन लाग्ला। बरु पछिल्लो धागाँ यो राख्द्या थिं यता नि टाँस्दिनु परो। २०४४ साल पछि करीब दस बर्ष एस एल सी मा बिराटनगराट कुन कुन ईस्कुलले बोर्डाँ ल्याए वा district top भए भन्नी थाहा भ'का जतिले लेखुम त। २०४४ साल पछि यस कारणले सोध्या किनकि उतिबेलाका तीन ठुला अउँरेजी ईस्कूलहरु सेन्ट जोसेफ, अरनिको र देवकोटाले त्यै साल देखिन हो क्यार एस एल सी दिन थालेका। अनि थाहा पाउन खोज्या चैं अब मुग्लान भासिया धेर भ'च, अब त घर तिर थुप्रै नयाँ नयाँ ईस्कूलहरु बने होलान, पछि ह्याँटि फर्केसि घर तिरकै ईस्कूलाँ छोर्छोरी भर्ना अराम्न परो भुने काँ अर्नि होला भुनेर के। मुलाई थाहा भा चाईन्जो यो हो, २०४४ - २०४५ - सेन्ट जोसेफ (जिल्ला प्रथम) २०४६ - २०४७ - सेन्ट जोसेफ (जिल्ला प्रथम) २०४८ - २०४९ - २०५० -
Read Full Discussion Thread for this article