Posted by: Maverick_ September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
होइन लौलौ यि सन्ननी त बडा रमैली जस्ती छिन्। लौलौ पनि भन्दी रहिचिन। बिर्खे, हजुरबाउ को त्यो बिघ्न सम्पत्ती बौले बेज्दीए नाती को यो गती भन्या जस्तो, कुरो त बुज्योउ नि। यो मस्तेर्नी नानी पदौन चैँ क् पदौचिन। हाम्लाई पनि पदाये त हुन्थो नि। लौलौ बिराले "सञ्चैं"?
Read Full Discussion Thread for this article