Posted by: Birkhe_Maila September 12, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ठुल्दाई र रिट्ठेलाई तारेमाम ठोकेँ है!
लु ठुल्दाई मैले नि साथ दिएँ!
सधैँ यो सडकमा के के खोज्दै हिँड्छु
आफन्तको माझमा परिचय खोज्दै हिँड्छु
भुलेर बजारभरिका हजार बैँशहरु
म त आफुलाई भुलि आफैँ खोज्दै हिँड्छु
मेरा सारा रात यहा रात हरु भए
जिन्दगी नै नबुझ्ने बातहरु भए
जदौ!
![](/sajha/chat/smileys/m-smile.gif)