Posted by: ritthe September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
पर्सान्त्या र अमित्या भिडियो हेर्न थालया त एक्छिन को को जम्मा भइसकेछन, नेप्ची भाउजु बाट सुरु गरम? मैले खैसके भाउजु, त्यह पनि भान्सा भो होला? हरितालिके, मेरो ठीक छ हालखबर? यहाँ को पनि ठिकै होला क्यार मिस दिदी को के छ? अन्तमा सपै लाई दर्शन टक्र्याये
Read Full Discussion Thread for this article