Posted by: MAILO bhai September 11, 2007
Login in to Rate this Post:
0
?
ओ भाउते तिमी त मेरा भन्ज रहिछौ म पनि त स्याङ्जा कै रेग्मी हु केरे। ल न त दशै मा यतै आ उनु न त म आधिखोला को र बाधखोला को माछा पकयर राख्छु सङै दशै मानौलाहुदैन र।