Posted by: Poonte September 11, 2007
Login in to Rate this Post:
0
?
चौतारीमा खोजी खोजी पढ्न गाह्रो भई रा'त्यो, यता टाचसेर सजिलो पार्दिनु भएछ।
बाल बच्चा नहुँदै नि चौतारी धाउन नपाउँदा खा'कै पच्दैन, भविष्य सम्झेर पिरै परो!
कता कता त अहिले ने पाईदिम् जस्तो नि लायो!