Posted by: भउते September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
लालेकान्त-मामा, निम्तोको लागि धन्यबाद। भोजराज सर त १३ दिने नै पर्नु भो, क्यार्न नचिन्नु। मैले स्कुल त्यै गंगालाल बाट गरेको हो के। काँटी साझामा आफ्नै मामा भेटिए गाँठे। म त खुसिले फुरुक्क। अनिकाल लाग्यो भने टिका लाउन आए हुने भो। अन्तरे, स्याउँजाली सँ सिठाँ सँगै बसे'सी स्याउँजाली नै भइहालियो नि। पुन्टेदाइ, त्यो आरे र पाल्पा पर्यो नि हउ। राम्दी काटेर यता नपसे सम्म स्याङ्जा किचिदैन। स्याङ्जा छो'को भा शाँखर तिर छुनुभो होला।
Read Full Discussion Thread for this article