Posted by: Poonte September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आज त दुईचाट्टा पिस पढ्न पाईएला कि भन्ने आशमा छु के रे। भेटी चढाई चढाई बोलाउन पर्निलाई दश कोष पारी बाटै बाई बाई! हामी त य्हाँऽट डेरा सर्न ला'का छम् के रे, सान्नानी। जुर्न नि कस्तो जु-या भन्या, तिमी यता आउने था'पायो कि फेरि त्याँऽट नि अन्तै सर्न पर्नि हुन्छ। लेख्या छैन जस्तो छ। बरु, जुराम्ने नै हो भने तो भेटी सेटी पुन्टेश्वरलाई चढा'र भाक्कल राख्न पर्ला कि?
Read Full Discussion Thread for this article