Posted by: भउते September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
यी दिपदाइ स्याङ्जाको भात भ्याका रे'छन् र पो यस्तो "फटाह" भएर निस्क्या रे'छन्। राहुलदा, "खानेपानी अड्डा सडकमा, अनि खानेपानीको पाइप सडक भन्दा ६ इन्च माथि रे !" " हउरले ट्याङ्कर देख्नु भा'को होला !
Read Full Discussion Thread for this article