Posted by: Birkhe_Maila September 11, 2007
syangjali sathiharu
Login in to Rate this Post:     0       ?        
लोल! हाम्पनि रानखोलाँ माछा खा'र बिरुवा पुएर बिरुवा उखेल्या छम्! हाम्पनि गल्याङमा गाँस गोदेर मिर्मिरेमा मिर्मि पुग्या छम्! हाम्पनि लुउदि खोलाँ लडिबुडि खेले'र चाइन्जो सोरेक उक्लया छम्! हाम्पनि भकुन्डेमा भकुन्डो खेलेर तेसै उफ्र्या छम्! हाम्ले नि पुतलिबजाराँ पुतलि हेर्दै थुक निल्या छम्! हाम्ले नि बाडखोलाँ बाढि आ देख्या छम्! हाम्ले नि अर्जुन चौपारिआँ अर्जुने संग बात मार्या छम्! पुएन अझै???
Read Full Discussion Thread for this article