Posted by: world_map September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! सोरी, आज ढीलो भो! के छ हजूरहरूको हालखबर? आज बिहानै उठेर बुबालाइ फोन गरियो नेपालमा, रमाइलो भयो। मेरो लागि यो संसारमा सबैभन्दा आदरणीय एवं आदर्श व्यक्ति हुनुहुन्छ मेरो बुबा! सबैलाइ बुबाको मुख हेर्ने दिनको शुभकामना छ! अनि चौतारीमा बिराजमान सम्पूर्ण आदरणीय बाजे, बज्यै, बराजू, बराजुनीहरूमा यो चित्रे पित्रेको नमोस्तुते!
Read Full Discussion Thread for this article