Posted by: भउते September 11, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
लु माइला माइला भेट भए, घ्याम्पा जत्रा पेट भए। हैन, तिउँरमा कुन चैँ साँच्चीको माइलो हो, लु भन त। दुइटै माइला हौ भने एउटोलाई ठुल्माइलो, अर्कोलाई सान्माइलो भन्नु परो।
![](/sajha/chat/smileys/m-smile.gif)