Posted by: Maverick_ September 11, 2007
Login in to Rate this Post:
0
?
एकै छिन्को भेट्मै त मनै फुरुङ्ग हुने
अझै साथ बस्न पाये झनै कस्तो होला?
बैरिलाई त स्नेहा दिने तिमी देवी
तिम्रै आफ्नो हुन पाएे साँचै कस्तो होला?