Posted by: Rahuldai September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। आजको पहिलो जदौ। कुशे औंसी। पिताजीको मुख हेरम्। वेबक्याम मा भए नि हेरम्। नभए फोन गरम्। खुशी र आत्मियता छताछुल्ल हुंदो हो मेरो पिताजी हुंदो हो त। कहिले काहिँ सोच्छु, पिताजी हुंदो हो त कति खुशी हुन्थे होला तर अर्को मनले साउती गर्छ-होइन हो, अझै १० ओटा तक्मा जित्न सकिनस् के को मुख हर्ने। जे होस्, याद आउंछ त्यो दिन, त्यो रात, पिताजीको सुनको तक्मा अनि पिताजी........................................................................................
Read Full Discussion Thread for this article