Posted by: PallaGhareAntare September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
आज म फेरि सेकेन्ड भैइछु। के छ ताअाअाअाअ, ठुली च्या खायौ? आज काम थुप्रो छ, रामरी पढ्ना नि पा छैन। दिउँसो फुर्सतमा पढ्न पर्ला। झरी त याँ नि पर्‍या छ, दिक्क लाग्दो। यो मेरो मनको मौसम नि झरीमा भर पर्छ जस्तो, झरी पर्‍यो कि त दिक्क लाग्नि। बरु झरीमा मुक्तक थपिदिनु हुन्थ्यो, समय भएन। "यस्तो पो हुन्छ त गजल जो पायो ले लेख्न खोजेर को के गजल बन्थ्यो भन्छु र :)" लौ शुभ दिको यो पढेसि अब मैले गजल लेख्न छोडिदेँ आफ्ना त सप्पै कविता भ'चन। अनि तो गजल ता मिस दिदीले राख्या हैन र भन्या?? म त रनभुल्लमा परि सकिं। भाषा नि मिस दिदी झैं छ के हो कुरो? गोताएँ पक्कै हो मलाई नि तेस्तै लाग्या। ज्वाईँखट्टेका शेशनहरु अझै रमाईला हुन सक्थे। गोरेले बिगारो मोरोलाई यस्ता कुरामा चासै नाईँ। अनि अहिले त बिहे गरो रे भन्नि खबर पा हुँ, पैलेको हाम्रो फुनाँ फुन लाउन खोजो कहिले लाग्दैन तेसैले कुरा भा छैन थुप्रो भो। बरु तो केटो सिताराम अहिले याद आउंछ। ब्यान ब्यानै भात खानि बेलाँ दोहोरी हालेर दिक्क लाउंथो अहिले सोच्दा तेस्का दोहोरी रामरी सुन्या भे उतिबेला अहिले याँ चौतारी आईडलाँ फस हुइन्थो भनेर। अनि लेख्या मनपराईदेकोमा धन्यबाद छ है त। ठुल्दाई हिज राति उताको बिहान फुन गर्न पाईएन, अहिले बिहान गर्दैछु बालाई फुन। कुरेर बस्या होलान छोरोले फुन गर्ला भनेर। लौ सप्पैलाई फेरि पनि नमस्कार, दिउँसो भेटम्ला। मिस दिदी जोकिंग् वोकिंग् में मजाक करेछु नरिसाउनुहोला।
Read Full Discussion Thread for this article