Posted by: ritthe September 10, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
आमै .............मेरो भाग पानी पुरी पनि आँफै खाएर आउने रे ! हजुर ले खाएर मेरो तिर्सना मेटिन्छ र भन्या ? बरू ल्याउदा बाटै मा बिग्रिन्छ भने Fedex गरेर पठाइदिने नि। हुन्न र?
Read Full Discussion Thread for this article