Posted by: PallaGhareAntare September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
उसो भे हाम्रा नि पाक्नि भे भत्ता दु चार बर्षाँ, तो ता मिलिक्कै बिति हाल्छ नि। अनि शिखर वार्ता चैं ओक्राँ भा होला भन्या त फिला दे फियामा पो? गोलमेचाँ चैं हाम्लाई नि बोलाम है। कनिष्ठ हर्ले नि त ठाम पाउन परो नि त सम्मेलनाँ। रिट्ठेलाई अगाडि ला'र, रिट्ठे, सुन्तले, पर्वते, माकुरे, अरु भारेभुरे सप्पै जान परो कि कसो रिट्ठे? मास्टर्नी दिदी पख है त तिम्लाई उतिबेला कलेजाँ मास्टरलाई तो कागजको रकेट् हानेर कपाल भरि रकेटै रकेट बना जस्तो तिम्लाई नि जान्या छ कछ्छेबाट लखेट्न। उतिबेला त मास्टरले आफैंलाई निकाल्दे, क्या मज्जा खोज्या त्यै आफूले।
Read Full Discussion Thread for this article