Posted by: Rahuldai September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सबै भन्दा पाको ४० त्यसपछि ३८ हो क्या र अब यी दुबै वरिष्ठले भत्ता पाउने भए सि ३८ मा आफ्नो उमेर घटाउंदा माइनस हुदैन भन्ने अर्थ बिचार गरेरै शिखरवार्तामा निर्णय भएको। अनि अर्को कुरा, जम्मै सुड्डा सुड्डीहरुले आफ्नो असली उमेर घटाउने फेशन चलेकोले अब को ब्यबस्थाले उमेर घटाउने प्रब्रित्तिलाई निरुत्साहित गर्ने छ भन्ने बिश्वास गरिएको छ।
Read Full Discussion Thread for this article