Posted by: Birkhe_Maila September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
पड्या रेछउ त नि क्यार्न भाउ खोज्छौ त? यि पुन्टे पातकि असत्ति बुडा कता मरे हँ??? ठुल्दाई सँअ भेटघाट गरे रे, अनि कता अन्मरिए??? तिनलाई पैसो छाप्न नपुगेको, आम्न त आउन जान्या छ हाम्ले नि, टुपि समातेर फुइँ फुइँ घुमा'र आँगनाँ ताड्ने हुम तिनलाई!
Read Full Discussion Thread for this article