Posted by: world_map September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! जोड्दार गजल, कविता, कथाहरू आइरहेका रहेछन्। मिस दिदी र अन्तरेका गजल दोहोरी दामी छ, अति रमाइलो। गालबको गजलले हँसायो! सुन्तलेको कविता राम्रो लाग्यो नयाँ वर्षको। नेउचेको अंग्रेजी कविता पनि दामी छ प्रेमको बारेमा। ग्वाँचेको कथाले मन छोयो, अति मार्मिक। तिम्रो ओरिजिनल ईस्टाइलमा छ, जीवनको वास्तविकतालाइ दार्शनिक ढंगले प्रस्तुत गरिएको छ। रिठ्ठे, नमे, ठूली र अरूलाइ जदौ! भौते, मलाइ LaTeX को बारेमा त्यति थाहा भएन। यो लिङ्ले मद्दत गर्ला कि? - http://www.hep.man.ac.uk/u/jenny/jcwdocs/latex/figures.html
Read Full Discussion Thread for this article