Posted by: भउते September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा यो LaTeX-बिद्वान कोही छ? मेरो दिमाग खान लाग्यो यसले। त्यो टेबल भित्र चित्र हाल्नु पर्ने ! त्यो नगरी म त नपढ्ने चौतारी-सौतारी।
Read Full Discussion Thread for this article