Posted by: PallaGhareAntare September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
"मायालुलाइ हरबख्त झुठ्ठी संज्ञा दिदा हउरको मुटु हैन त्याँ जहर याद आउछ " घत लाग्यो मिस दिदी। तर कुरो त्यसो हैन। खालि मायालुलाई मात्तै किन गालि गर्‍या भन्नुभ’च। सच्च्याउँछु, लु यो पढम है त। सारा दुनियाँसंग लड्ने तिम्रो साहस याद आयो म नै थिएं कायर फेरि तिम्रो साहस याद आयो गर्ने छैन गुनासो ख्वाए नि सिस्नु फाँडो भिजेका आँखाले हेर्दै तिमीले गरेको आश याद आयो सबै हजुरकै भरमा, म रित्तै हात आउनेछु मेरो झुपडिमा प्यारी तिमीले खोजेको बास याद आयो कस्तो भुल भएछ अहो! अब पछुताएर के गरुं, च्यातेका तिम्रा प्रेम पत्रहरु रासका रास याद आयो ति दिन फर्किन्नन् 'नि हेर त के गति भो मेरो के भुल गरेछु 'नि हरे, भो यो जुनि नाश याद आयो
Read Full Discussion Thread for this article