Posted by: gaalab September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सन्चै छु माड्साप्नी दिदी! तर अहिले चैं निद्रामा भुस छु। गोताएँ बुढाबाट दामी धारबाह गयो। आर्यालाई भेट्न मन लाग्यो। मैले देख्दा त अलि अलि हिंड्ने मात्तै थि'न् केरे। अहिले हिंड्नी नै भैसकिन्? लौ प्रभु हो, सबैलाई हिरकको बधाइ सहित, ईतिश्री:॥
Read Full Discussion Thread for this article