Posted by: sauzan September 8, 2007
"प्रशान्त हप्ता" उत्सब
Login in to Rate this Post:     0       ?        
साथीहरु, अब हामीले साझालाई यो हप्ता "प्रशान्त हप्ता" बनाउन आफुले चिनेको जनेको साथी हरु लाई कसरी प्रशान्त लाई vote गर्ने भन्ने कुरा को जानकारी गराउन सानो प्रयत्न गरौ। र प्रशान्त लाई ईण्डियन idol बनाउ। प्रशान्त लाई फ्री एस् एम एस् गर्न को लागि यहाँ एउटा लिन्क http://8r1.syminet.com/zipper/ अरु साथी हरु लाई झन धेरै एस् एम एस् गर्न सकिने फ्री लिन्क हरु था छ भने कृपया मद्घत गरौ न? यो अर्को पनि है तर कतिको काम गर्छ एस्ले तेती सारो था छैन है। http://babbaal.com/sms/
Read Full Discussion Thread for this article