Posted by: miss_ me September 8, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है ! बि दाजु( मनमनै:आज नाटक गर्दिन ) खुच्चिंग! :) कति मिठो गरि लेखेको । आफुले भोग्दा सबै ति कुरा हरु दिक्क लाग्ने हुन्थ्ये उ बेला ,तर हजुरको भावना पढ्दा मैले पनि त्यस्तो सुनौलो र मिठो पलहरु पार गरिसकेको संझदा गौरवान्वित अनुभव भयो:) साच्चि दौड्दै अर्को कोठामा गएर नुनु गरिरहेको भुरिहरुलाइ हेरेर आए हुनत हजुरले सिस( खासमा त मेरो भावि नै हो क्यारे-) को बारेमा त्यति लेखेको देख्दिन तर पनि हजुरको हरेक बिचार र भावना मा वँहाको माया ओतप्रोत भएको पाउछु , निकै खुशी लाग्छ । 'महिला" प्रतिको हजुरको हेर्ने दृष्टि निकै सुन्दर लाग्छ मलाइ । :) *********************************************************************** अरु सबैलाइ संझेकिम है नमे फटाफटको टुक्राटुक्रि पनि रमाइलो हुने रे'छ ।यसो धूनहरुपनि सुन्न पाम न। अस्ति निकै राम्रो लागेको थियो ।आइडलको चक्करमा लागेर केहि लेख्नै बिर्सिएछ :) जिम्माल बा पनि खुब हसाउने लाग्यो । अनखेरि राहुलदा अनुराधाको बारेमा अरु के के कुरा भयो त्यसपछि:) शुभ-रात्री!!
Read Full Discussion Thread for this article