Posted by: Birkhe_Maila September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लोल! नमे!! हाहाहाहा खै तो त साँचो परो नि झुटो मलाई नि था छैन! अन्तरे रंगिचंगि नभै नटाँस्ने रे गजल??? के गारो भो र गाँठे, सान पर्भुले सजिलो बनाइद्या छन अचेल, मजाले मन ला' कुरा लेख्ने पोस्ट अर्ने त्याँसि फेरि तो के जाति एडिटाँ जाने मन ला रंग भर्ने ठुलो पार्ने क्यार्दै छौ लाले? हन के हो तिम्रा चाला? एसो आम्छौ मुख देखाम्छौ हेरेर चिने चिने अस्तप ला'र बोलाम्न खोजो फेरि हराम्छौ? लोल चिप्ले! हाहाहाहा बियरको ब्रान्डनेम सहित डिटेल आयो! हाहाहाहाहा कति सुर लाग्या होला त! अरु को को जिम्दै छौ एतिबेल????
Read Full Discussion Thread for this article