Posted by: भउते September 7, 2007
लौन साथीहरु छिटो छिटो प्रशन्तलाई vote गरौ
Login in to Rate this Post:     0       ?        
झिल्के, मलाई त अब शंका लाग्न थाल्यो, हाम्रो भोट काम लाग्छ कि लाग्दैन भनेर। त्यो वेबसाइटले एस एम एस सँग पक्कै अरु आफ्नो मेसेज पनि पठाउँछ होला, विज्ञापनको लागि। त्यो "प्रशान्त" बाहेर अरु मेसेज पनि गयो भने फेरि भोटिङमा काउन्ट हुँदैन होला।
Read Full Discussion Thread for this article