Posted by: KaLaNkIsThAn September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सागर भरि छाती चिरी कलंकी बाट आँए छ तारे गितार लिई साझामा गीत गाँए राजै साझामा गीत गाँए साझा भित्र घुम्दा घुम्दै मैले चौतारी धाँए हिरक जयन्ती मनाउन आको चौतारी सुन्य पाँए हजूर, चौतारी सुन्य पाँए कता गएछन् आज चौतारीका कर्णधार हरु ? एकदम सुन्य सुन्य लागिराछ चौतारी नि -- साझा चौतारी को हिरक जयन्ती पार्टी नि सोल्टि होटल तिर सारेछन् कि के हो ? झन् फोकट को खाना-साना खाम, झ्वाम तानम्, तरूनी संग नाँचम् भनेर आको त, सुनसान छ चौतारी :S
Read Full Discussion Thread for this article