Posted by: parbatya September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
लौ मैले त ठुल्दाइ को कथा बल्ल पढे । धेरै राम्रो सुरुवात छ । कथा त आउनै बाकी । म त अब नभन्नु होस् भन्छु । 'मलाई माफ गरिदेउ' भन्दै हुनुहुन्छ झन के हालत होला अनुराधा भाउजु को? अरुको चित्त दुखाउनु त भएन नि
Read Full Discussion Thread for this article