Posted by: भउते September 7, 2007
लौन साथीहरु छिटो छिटो प्रशन्तलाई vote गरौ
Login in to Rate this Post:     0       ?        
लोल, म मात्र यस्तो पागल हो कि भनेको रिठ्ठे नि लागिपरेको रे'छ। कहिले काहीँ त सम्झिदा नि साह्रै केटाकेटी भैयो कि जस्तो लाग्ने। हा हा हा १००० रे हाउ कम ! मैले त ११० मात्र हालेँ। ११ वटा कम्प्युटर बाट। अब लाइब्रेरीतिर गएर बाँकी कम्प्युटर बाट नि भोट हाल्नु पर्यो जस्तो छ।
Read Full Discussion Thread for this article