Posted by: Birkhe_Maila September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सबैलाई हिरक महोत्सवको हिरके जदौ!! उता दीपको बाङ्गे महात्म्य पड्न लाग्या जदौ अर्नै बिर्सिरा! गोताएँको कथाको कुरा! हिजो राति पडेको तर लेख्न भ्याइएन! गजब छ! अब कुरो आयो अल्लारे कि तपाइँ जस्तो अवश्थाको मान्छे भएर भनौँ कुरा गाह्रो छ! :) तर पनि म बुझ्छु तपाइँको इमोसन र शैलि र बिषयवस्तुको त के कुरा गराई भो र! जदौ भउते!
Read Full Discussion Thread for this article