Posted by: Rahuldai September 7, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
तारेमाम गम्लेहरु। हिरक अभिबादन् गर्दै, यो मेला मा यो भेलामा अबेला नगर्दै जाम्, तारेमाम्। अनि अउटो कुरो नि- सबै घगडान राइटर फाइटरहरुले यसपाली आ-आफ्नो प्रस्तुती राख्ने नै छन्, चौतारीको बेगलाई रोक्न सकिन्न, अनि पढ्न भ्याइन्न,सिङ न पुच्छर् हुने हुन्छ। त्यसैले चौतारीका बुज्रुक मित्रले सान दाई लाइ भनेर छुट्टै "बल्खु" गाम माग्ने हो कि? हाइ लाइट् चाहि चौतारीमा, पुरा भाग चाहिँ "हिरक बल्खुमा"। यसो गरे कसो होला। छोटे मुह बडी बात- खें.... खें..... खें...... खें.......।
Read Full Discussion Thread for this article