Posted by: world_map September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
गोतामे ज्यू, गज्जबको छ कथा! दामी लाग्यो, अनि आर्या कत्री भइ? चित्रे काकाको माया सुनाइदिनुस् है! हामी अल्लारेहरूको त्यस्तो दिन कहिले आउने हो खै? नेप्कान्छी, मेसेज लेख्ने बक्स माथि *** Use 'Roman to Unicode Nepali Converter' developed by our own Sajha members मा क्लिक गर, अनि अंग्रेजीमा लेख, नेपालीमा कर्भर्ट हुन्छ। अरू सबै गाम्लेहरूलाइ जदौ! आफ्नो त केही लेख्नै भ्याएको हैन, के कोसेली टक्याउने म त संकटमा परें, भोलि सम्ममा केही होला कि हेरम्।
Read Full Discussion Thread for this article