Posted by: ritthe September 6, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हे प्रिये ****** हे प्रिये सम्झिन्छु म तिमीलाई हरेक साँझहरूमा डुबिरहन्छु म हरेक पल तिम्रै यादहरूमा अब त भनिदेउ कि भो भो न आउ अब मेरो सपनिहरूमा यदी साँचो प्रेम गर्छौ भने आउ अब बाधिदेउ मलाई तिम्रो अङालोहरूमा
Read Full Discussion Thread for this article