Posted by: भउते September 6, 2007
Login in to Rate this Post:
0
?
च्या पकाउ रिठ्ठे च्या। जिम्माललाई धातु भा'छ, त्यसैले नुन राखेर पकाइदेउ। अरुलाई मज्जाले चिनी राखेर पकाउ।