Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
हाँसो र दाँतको सम्बन्ध!
१- ओठ पुरै न खोली अलिकति मात्र दाँत देखाएर हास्ने= मन्द हाँसो।
२- ओठ पुरै बन्द गरी दाँतै छ छैन भन्ने थहा नपाउने गरी मुस्काउनु=बन्द हाँसो।
३- मुख पुरै खोलेर २ दिन देखि मन्जन नगरेको दाँत देखाइ हास्ने= गन्ध हाँसो।
४- मुख पुरै खोलेर ७ दिन देखि मन्जन नगरेको दाँत देखाइ हास्ने= दुर्गन्ध हाँसो।
- केही मात्र टिलिक्क टल्केको, अलिकति लज्जा झल्केको दाँत देखाई हास्ने= सुगन्ध हाँसो।
Last edited: 06-Sep-07 04:58 PM
Read Full Discussion Thread for this article