Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
गुन्दिम दीपेश्वर गुन्दिम, हेरि १४ले गुन्दिम अनि त्याँसि तलको एउडो दाँत फुक्लिओ भनेर १३ ले भाग अर्दिम अनि आफ्ना दाँत फ्रयाक्सनमा भेट्टाउँछ रिट्ठे ले र दंग पर्छ! हन मइँले हाउँरि सान्नानिले लेखेको मात्तै देख्छु सधैँ तो आइकन चाइँ कइले पनि आउँदैन त मेरामा!
Read Full Discussion Thread for this article