Posted by: Deep September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
"कसैलाई तेरो लप चाइन्जो दिगो छैन भनेर भन्नुस त एउ बाजि, मेरि बास्सै " तँ बुडोलाई के था लप सप मेरो जस्तो दिगो कसैको छैन" भन्दै सिधै घाट पुर्याम्छन कि अस्तो गर्दै चुट्न आम्छन्। अनि त्याँसि अलि टेम पछि तेइ मुन्छे भेटेर सोधो भन्देखुन, " हउरे ठिकै भन्नुभा थो तो लप नै हैन रेछ छुटो, तर यसपालिको चाइँ दिगो हो" भन्छन्। फेरि जान्ने भ'र यो तेरो लप अइले नि दिगो अस्तो लाउदैन मलाई" भनेर नभन्नु नि फेरि, यसपालि त सिधै आर्जेघाट पुर्याइदिन बेर मान्दैनन्। यस्तै छ यि चालामाला आजकल, लास्टाँ आ'र तिनको नि उमेर चाइन्जो अलि बडि हुन्छ , बिहा अर्छन अनि तपाइँ संगै तमाखु तान्दै भन्छन, "बेलैमा बिहा अरे हुने रेछ हउर, तो लप सप को चक्कराँ परेर बैँशको ४-५ बर्ख यसो गरुँला र यसो होला भन्दै बितो कठै" भनेर!" जिम्माललाई तेसरी आफ्नो कुरो ट्वाँटको सुर भन्दैमा चौताराँ बसेर नफलाक भन्यो -- नलाउंन्जेल बुझें बुझे भन्छन फेरी लाएसी कुरो फुकाली हाल्छन बिर्खेस्वर जिम्माल । ल लामो पार्दे मैले नी।
Read Full Discussion Thread for this article