Posted by: Maverick_ September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
दीप, लौलौ गोरो बर्णकि तरुनी को कालो कपाल, त्यो कालो कपाल को चेउमा रहेको गोरो कान र त्यही कान्मा रहेको फुल्म मुन बसेर, त्यहि युवतीको इछ्य लिएर, बच्चाइ देखी, बिहान र बेलुक मनम अधुरो रहेको सपना लाई अहिले जिम्माल को नाम र जिम्माल ले गर्या हो भन्दै आफ्नो मन को इछ्या घुमौरो रूप मा, आँफैले पनि त्यस्ताइ गर्दै छु, भनेर भन्या त होइन!!
Read Full Discussion Thread for this article