Posted by: Maverick_ September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
म्यानेजर रूपी मोह को आँखा चल्दै,
सँगैको साथिलाई ए एकैच्न भन्दै,
बजार मुख्जी अर्थतन्त्र को सेवा गर्दै,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।

रहुल्वै, कुम्ले र मदम्वाको बात सुन्दै,
चौतरि मा रमाई रमाई गीत बुन्दै,
उदेश्लग्दो बिदेशमा गाउंको यादमा रम्दै,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।

मेच्मा बसेर कोम्पुतेर् तर्फ आँखा चम्काइ,
चौतारि जाने इछ्याले खुत्ता लम्काइ,
संगै बस्ने सथिहरुलै फेरि पनि बम्काइ,
एस दिवामा सब्लाई फेरी मेरो पनि प्रणाम।।
Last edited: 06-Sep-07 01:13 PM
Read Full Discussion Thread for this article