Posted by: भउते September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
सप्पै गाम्लेहरुलाई हार्दिक अभिवादन ! नारीहरुलाई तीजको शुभकामना। पुरुषहरुलाई नजिकिदै गरेको विकेन्डको लागि तीनपानेको शुभकामना। जदौ रिठ्ठेसान, जदौ अन्तरे, जदौ जिम्माल, गोताएँले घरा'ट साझा हेरेको बेला परेर बिच्केका होलान अन्तरे। ऐले अपिस आ'सी सप्पै कुरो स्विका्रछन। धन्दा नमान्नुस।
Read Full Discussion Thread for this article