Posted by: Birkhe_Maila September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल दीप! जिम्माल आफैँले अरु भएर उत्तर दिन परो! उत्तरहरु यस प्रकार छन्- क) उक्त महाबाणीमा जिम्मालले "ठुला ठुला कुरा" के लाई भनेका हुन सप्रङ्ग ब्याख्या गर्नुहोस। उत्तर- ठुला ठुला कुरा भन्नाले, आफ्नो जीवनमा नसुल्झिएका घरपरिवार, नातागोता,कमाइ-खर्च, सम्बन्ध जस्ता कुराहरु जिन्दगी भर नसुध्रिँदा पनि देश सुधार्न यसो गर्नु पर्छ उसो गर्नु पर्छ भन्दै गरिने खोक्रा कुराहरुलाई नै ठुला ठुला कुरा भन्न खोजेको होलान बुडाले! ख) काम गरौं भन्नाले कस्ता कामलाई इङ्गीत गरेका छन जिम्मालले महाबाणीमा राय दिनुहोस। उत्तर- काम गरौँ भन्नाले, आफ्नो दिन दिनै गर्नु पर्ने काम अरुम भनेको नि, खाने, पिउने, हाँस्ने, कमाउने, सिक्ने, सिकाउने र हाँस्ने अर्थात तितौरीको भाषामा :D गर्ने! ग) माम खाउँ भन्ने अभिब्यक्तीमा "माम" ले भात बाहेक अरु के सङ्केत गर्छ? उत्तर- माम खाउँ भन्नाले, बिशुद्ध खाना खाउँ देखि लिएर, गरेको परिश्रमको फल इन्जोए गरम, पाएको आराम उपभोग गरम भनेको! अब अङ्क पाम?
Read Full Discussion Thread for this article