Posted by: PallaGhareAntare September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
पुरुष संघ खोलेर बर्त बस्नि रे? मिस दिदी तथा चौतारीका सम्पुर्ण दिदी बहिनीमा मेरो पनि तीजको धेरै धेरै शुभकामना। तीज भन्दा सबैभन्दा याद आउनि कुरो चाहिँ, सानेपा बस्दा ठ्याक्कै घर अगाडि बाट त्यो टेकु भन्सार तिरको मन्दिरको लाईन जान्थ्यो राति करिब १, २ बजे। लाईन त काँ हो काँ लामो, मन्दिराट शुरु भ'र कालो पुल हुंदै रिंगरोड सम्म पुग्थ्यो कि क्या हो। अनि रातभरि तीजका गीत र नाचगान। काँ सुत्न पाउनु, फेरि घरका सप्पै आमा खलक नि त जान्थे मन्दिर। सबैभन्दा याद आउने गीत चाँहि: बैनी कमला देऊ मलाई बुनेर जाले रुमाल
Read Full Discussion Thread for this article