Posted by: Rahuldai September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
लोल हरिपाट अनी कुम्सपाट। पक्का अम्रिकन भए छौ। अब त्यो हाम्रो देशाँ काष्ठमण्डपको डबलीमा भरियाहरुले जिस्के जस्तो नि कहीं ग्याम हुन्छ? नाम चाहिँ फूटबल रे। वाह क्या नाम दिएछ, मुर्ख अम्रिकनले, हातेले समाएर दौडिने नि कहिं फूटबल हुन्छ? त्यो त ह्याण्ड बल हो गाँठे। फूटबल त हाम्रा रंगशालामा हुन्छ। हाम्रा ट्याममा अच्छा खेलाडीमा, ग्वाचा ( गोपल् श्रेष्ठ-गोल किपर), पाकुचा ( पुरुषोत्तम् श्रेष्ठ- हाफ ब्याक्)।, धिरेन प्रधान, भक्त राज राजकर्णिकार, सुरेश पन्थी, श्री राम् रंजितकार्। वाइ बी घले, मान बहादुर मल्ल, बिदुर बिष्ट, रुपक शर्मा, अशोक के सी आदि हुन्। संझनामा हाम्रो रंगशाला।
Read Full Discussion Thread for this article