Posted by: भउते September 5, 2007
Login in to Rate this Post:
0
?
म त अगि नै हसुरेर फेरि अड्डामा आ'र बसेको। क्यै काम हुन्छ कि भनेर। तर जाँगरै चलेन।
अरुले हल्ला गरे खिस्री खिस्री रिफ्रेश गरेर हाँस्दै काम गर्न मज्जा हुन्थो। आफूलाई टाइप गर्न नि झ्याउ लाग्न थाल्यो आजकाल। बुढेसकालले छोयो जस्तो छ।