Posted by: PallaGhareAntare September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
ओहो नसम्झाउ त्यो काठ्मान्डु पोखराको नाईटबस। आफु वाँ शुक्रबार भो कि त पोखराट ८ बजेको बसाँ काठ्मान्डु टाप। अनि गोंगबु पुर्‍याईदिन्थो बिहानै ३ बजे कता जानु? जाडाँ च्या खायो बसो उज्यालो नहुन्जेल। अनि फिरि आईतबार राती उहि ताल। दुई चोटि दशैँ ताका लुग लुग काम्दै तो मिनिबसको छताँ बसेर नि फर्किईयो पोखरा। सोमबार त फिरि अड्डा जानु परो नि त।
Read Full Discussion Thread for this article