Posted by: भउते September 5, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
जदौ अरेँ रिठ्ठे र अन्तरेलाई। दिउसो यसो डिला'ट चियाउँदै बसेको। मलाई ठूलिको ढिँडो ख्वा'र पखाला चलाइदेछन्। भएन भनेर अझ सुइँकियो भन्ने ठानेर मसानघाटतिर दुकुराउँदै र'छन। पत्रिकाँ खबर छाप्न नि भ्याइसकेछन्। एकछिन बोलेन भने त श्रीखण्डको टाँड बना'र घस्याक घुस्रुक पारेर पोल्न थालिहाल्छन्। दिन भरी ढिडो खानी कुरा भा'रेछ। हाउँले त काठमान्डुअट पोखरा जानी नाइटबसाँ सुन्या भर मात्र हो ढिँडो। मलेखु हुँदि कता कता बाटोमा डाइबर, खलाँसी, कन्डक्टर ढिँडो खान भनेर झर्थेँ। आफूलाई मजाले निद्रा लाइरा' हुन्थ्यो। जाँगरै नचल्नी।
Read Full Discussion Thread for this article